सीमामा विवाद बारे संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराउँदै एनआरएनए

न्यूयोर्क । भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूमि परेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सो नक्साप्रति आपत्ति जनाउँदै न्यूर्योकस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा गइ ध्यानाकर्षण गराउने भएको छ। नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो नक्सामा समेटेको विषयलाई लिएर संघले संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा ज्ञापनपत्र बुझाउने तयारी गरिरहेको एनआरएनएका उपाध्यक्ष सोनाम लामाले … Continue reading सीमामा विवाद बारे संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराउँदै एनआरएनए